बिपी राजमार्ग दिउँसाे मात्र खुल्ने
काठमाडाैँ । धुलिखेलदेखि सिन्धुलीसम्मको बिपी राजमार्ग दिउँसाे मात्र खुल्ने भएकाे छ। काभ्रेकाे भकुण्डेवेसी चौकिडाँडा देखि बर्षेखोला सम्मको सडकमा निर्रमाण भएकाे ट्रयाकलाई थप सुधारका गर्न साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म उक्त सडक बन्द रहने सडक डिभिजन भक्तपुरले जनाएकाे छ। डिभिजनले