यसै वर्षभित्र ‘आइटी पार्क’ बनाउने सञ्चारमन्त्री गुरुङको प्रतिबद्धता
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसै वर्षभित्र ‘आइटिपार्क’ स्थापना गर्ने बताएका छन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सरकारले डिजिटल नेपाल फ्रेमवर्क बनाउने लक्ष्य साकार पार्न सूचनाप्रविधिका पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताए। उनले भने, ‘काठमाडौँमा यस वर्षभित्रै