एसईई परीक्षा दिने विद्यार्थीलाई प्रधानमन्त्री ओलीको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि हुने एसईईको परीक्षा दिने विद्यार्थीलाई सफलताको शुभकामना व्यक्त गरेका छन् । चैत ७ देखि देशभर एकैसाथ माध्यमिक शिक्षा परीक्षा (एसइई) हुँदैछ । त्यसको पूर्व संध्यामा प्रधानमन्त्री ओलीले एक भिडियो सन्देशमार्फत एसइईको तयारीमा बसेका