२७ लाख बढी रकम ठगीमा संलग्न सुजन पौडेल पक्राउ
काठमाडौं । सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराइदिने भन्दै २७ लाख ६० हजार रूपैयाँ ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका-५ घर भएका २९ वर्षीय सुजन पौडेल रहेको काठमाडौं उपत्यका अपराध