कोशी कोरिडोर निर्माणले उजाड टिएमजे
धनुकटा । प्रदेश १ मा राष्ट्रिय गौरवको कोशी कोरिडोर विद्युत प्रशारण लाइन विस्तार भइरहेको छ । निर्माणाधीन कोशी कोरिडोर २२० केभीए विद्युत प्रशारण लाइन विस्तारका क्रममा २५ हजारभन्दा बढी रुख काटिने भएको छ । गुराँसको राजधानीका रुपमा परिचित तेह्रथुम, संखुवासभा