कुनै हालतमा पनि नेकपा फुट्दैन : वरिष्ठ नेता खनाल
इलाम । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले कुनै हालतमा पनि पार्टी नफुट्ने बताएका छन् । उनले पार्टीभित्र लामो समयदेखि चलेको बहस देखेर फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आश नगर्न चेतावनी दिएका छन् । “नेकपा फुटिदिन्छ कि मैले ठूलो