अधिक रक्तस्राव भएकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार
खोटाङ । खोटाङमा सुत्केरी व्यथा लागेको अवस्थामा अधिक रक्तस्रावको समस्याबाट सिकिस्त बनेकी महिलालाई हेलिकोप्टरबाट उद्धार गरेर अस्पताल लगिएको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी २९ वर्षीया मोनिका राईलाई शनिबार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हेलिकोप्टरबाट उद्धार गरिएको हो । दुई दिनदेखि रक्तस्राव