यस्तो छ आज २०८३ साउन १९ गते मंगलबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ साउन १९ गते, मंगलबार, ई.स. २०२६ अगस्ट ४, तिथि- श्रावण कृष्णपक्ष षष्ठी, १९ः०८ बजेपछि सप्तमी, नक्षत्र- रेवती, २०ः११ बजेपछि अश्विनी, योग- धृति, १८ः५६ बजेपछि शूल, करण- गर, ०७ः४८ बजेपछि वणिज, १९ः०८ बजेउप्रान्त भद्रा, चन्द्रराशि- मीन,