यस्तो छ आज २०८३ साउन २४ गते आइतबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ साउन २४ गते, आइतबार, ई.स. २०२६ अगस्ट ९, तिथि- श्रावण कृष्णपक्ष एकादशी, ०८ः३४ बजेपछि द्वादशी, नक्षत्र- मृगशिरा, १३ः२७ बजेपछि आर्द्रा, योग- हर्षण, २६ः०६ बजेपछि वज्र, करण- वालव, ०८ः३४ बजेपछि कौलव, १९ः२० बजेउप्रान्त तैतिल, चन्द्रराशि- मिथुन,