मोरङ कारागारमा खानतलासीपछि कैदीबन्दीको प्रदर्शन
विराटनगर । जिल्ला कारागार मोरङमा प्रहरीले खानतलासी सुरु गरेपछि कैदीबन्दीले प्रदर्शन गरेका छन्। सोमबार बिहान कारागारभित्र खानतलासी सुरु भएपछि ब्लक ‘बी’ का कैदीबन्दी छतमा बसेर प्रदर्शनमा उत्रिएका हुन्। विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागारमा बिहान करिब ५ बजेदेखि प्रहरीले खानतलासी सुरु