आज राति कोशी, गण्डकी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । आज राति कोशी, गण्डकी र बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी र तराई भू–भाग तथा बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै