आजको मौसमः कोशी र गण्डकीका उच्च भू–भागमा हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो रहेको छ। यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी