झापामा बस र पिकअप ठोक्किँदा आमाछोराको मृत्यु, ११ जना घाइते
भद्रपुर । झापाको कनकाई नगरपालिका–३, नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा बिहीबार (माघ १) बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ११ जना घाइते छन् । मे१च ४५१५ नम्बरको मालवाहक गाडी र ना५ख २१४९ नम्बरको बस एकापसमा ठोक्किँदा पिकअपमा सवार