सुनसरी घटनामा मानव अधिकार आयोगको चासो, शान्तिसुरक्षा मजबुत बनाउन सरकारलाई निर्देशन
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै शान्तिसुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ। सोमबार जारी विज्ञप्तिमा आयोगले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन, मृतकका परिवारलाई राहत तथा