कोशी सरकारको न्यूनतम साझा कार्यक्रम : आर्थिक समृद्धि, प्रशासनिक सुधार, स्वास्थ्य, शिक्षा, विकास र उत्पादन मुख्य प्राथमिकता
विराटनगर । कोशी प्रदेश सरकार सञ्चालन गरिरहेका नेकपा (एमाले) र नेकपाले न्यूनतम साझा कार्यक्रम तयार पारेका छन्। सरकार गठनका क्रममा भएको सहमतिअनुसार दुवै दलले साझा कार्यक्रम तयार पारेका हुन्। न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित कार्यदलले आपसी समझदारी कायम गर्दै