एसिसी महिला इमर्जिङ टिम्स एसिया कपबाट बाहिरियो नेपाल
काठमाडौं । एसिसी महिला इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । हङकङविरुद्धको खेल टस पनि नभई रद्द हुँदा नेपालको यात्रा समूह चरणमै सीमित भयो । यससँगै नेपालको सेमिफाइनल खेल्ने