रारा गोल्डकपः डाँडाबजार फुटबल क्लब सेमिफाइनलमा प्रवेश
काठमाडौँ । झापाको विर्तामोड युनाइटेड फुटबल क्लबलाई पराजित गर्दै धनकुटाको डाँडाबजार फुटबल क्लब राजारानीमा जारी १० औं गोर्खा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राजारानीस्थित पुण्य माविको खेल मैदानमा सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा विर्तामोडलाई शून्यकाविरुद्ध दुई गोल अन्तर