वर्षाका कारण नेपाल र कुवेतबीचको खेल अवरुद्ध
काठमाडौं । एसिसी प्रिमियर कपमा नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध भएको छ । त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा पानी परेका कारण नेपाल-कुबेतबिचको जारी खेल अबरुद्ध हुन पुगेको हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२.३