क्रिकेटर लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ आज
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंले आजका लागि मुद्दाको पेसी तोकेको हो । परिवर्तित नाम गौशाला-२६ ले बलात्कारको उजुरी दिएपछि गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीप पुस २९ मा