यु–१२ राष्ट्रव्यापी बास्केटबल प्रतियोगिता हुँदै
काठमाडौं । आईएसए नेपालको आयोजनामा प्रथम यु–१२ राष्ट्रव्यापी थ्रीबाई थ्री बास्केटबल प्रतियोगिताको आयोजना हुने भएको छ । ललितपुरको चाकुपाटस्थित आईएसए नेपाल बास्केटबल एकेडेमीमा हुने सो प्रतियोगिता सप्ताहव्यापी हुनेछ । प्रतियोगिताका खेल माघ २८ र २९ तथा फागुन ६ र ७