सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता फागुन १९ देखि हुने
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एन्फा कम्प्लेक्समा ’ए’ डिभिजन लिग अन्तर्गत पाँचौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो । नयाँ सिजनको शीर्ष डिभिजनको