नेपाल टी-२० लिग विवाद अध्ययन गर्न कार्यदल गठन
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल टी-२० लिगका भइरहेको विवादका विषयमा अध्ययन गर्न कार्यदल बनाएको छ । परिषद्का कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा पाँच सदस्सीय कार्यदल गठन गरेको हो। समितिको सदस्यमा परिषद्का सदस्य प्रकास कुमार कुसारी, वरिष्ठ खेलकुद पत्रकार