राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरको राजीनामा स्वीकृत
काठमाडौं । क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिएको राजीनामा स्वीकृत गरेको छ । क्यानले मुख्य प्रशिक्षक प्रभाकरको राजीनामा बिहीबार स्वीकार गरेको जनाएको छ । भारतीय प्रशिक्षक प्रभाकरले बिहीबारबाटै लागु हुने गरी