टी २० लिगः लुम्बिनीद्वारा पोखरा ३ विकेटले पराजित
काठमाडौं । शाड्ली भान स्कालक्यकको अलराउन्ड प्रदर्शनप्रेरित लुम्बिनी अल स्टार्सले नेपाली टी २० लिगमा मंगलबार पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा एक सय ३३ रनको योगफल तयार