टि–२० महिला क्रिकेटमा मलेसियामाथि नेपालको सात विकेटको जित
काठमाडौं । मलेसियामा जारी टि–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई सात विकेटले पराजित गरेको छ । मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको खेलमा विजयी भएसँगै नेपाल र मलेसियाबीचको शृङ्खला १–१ को बराबरीमा पुगेको