थ्री स्टार र मछिन्द्रबीचको खेल गोलरहित बराबरी
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको १२ औं चरणअन्तर्गत बुधबार भएको खेलमा थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबले गोलविहीन बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले केही मौका सिर्जना गरे पनि फिनिसिङमा चुक्दा खेल गोलविहीनमै