ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु
काठमाडौं । नेपाल हक्की संघले ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु गरेको छ । एसिया हक्कीको प्राविधिक सहयोगमा संघले मंगलबारदेखि एक साताको ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु गरेको हो । नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थिति मुख्यालयमा एसिया हक्कीका इभेन्ट म्यानेजर डेभलपमेन्ट अफिसर जाहिद अलीले