बैंकिङ क्षेत्र ध्वस्त पार्ने नियतले इन्भेष्टमेण्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । सरकारको मातहतमा आएको स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियासम्बन्धी प्रकरणमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाए पनि सरकारको नियत बैंकिङ क्षेत्रलाई ध्वस्त पार्ने देखिन्छ । बैंकले