शुक्लाफाँटाले उठायो ७१ लाख ४२ हजार ३४ राजस्व
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा ७१ लाख ४२ हजार ३४ आन्तरिक राजस्व संकलन गरेको छ। नगरपालिकाको मुख्य कार्यालय र मातहतका १२ वटै वडा कार्यालयमार्फत उक्त राजस्व संकलन गरिएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय