पूर्व सांसद चालिसेलाई धरौटीमा छोड्न विशेष अदालतको आदेश
काठमाडौं । विशेष अदालत काठमाडौंले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचारसम्बन्धी मुद्दामा नेपाली कांग्रेसका पूर्व सांसद सन्तोष चालिसेलाई धरौटीमा छोड्न आदेश दिएको छ। न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले चालिसेलाई धरौटीमा छोड्न आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले