संसदमा बजेटमाथिको छलफल जेठ १८ गतेदेखि
काठमाडाैं । प्रतिनिधि सभामा सरकारले ल्याएको आर्थिक वर्ष (२०८३/८४) को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबुल भएको छ । सभाको शुक्रवारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट टेबुल गरेका छन् । बजेटमाथिको सैद्धान्तिक छलफल र छलफलमा