नेप्से परिसूचकमा एकल अंकको वृद्धि, कारोबार रकम १५ अर्ब ७८ करोड
काठमाडौं । नेप्से परिसूचक ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुगेको छ । अघिल्लो दिन आइतबार नेप्से परिसूचक ५४.५१ अंकले बढेर २९३१.५५ विन्दुमा पुगेको थियो । सो दिन २३ अर्ब माथिको सेयर कारोबार भएको थियो । यस दिन ३४२ वटा स्क्रिप्सको