नेप्से परिसूचकमा एकल अंकको वृद्धि, कारोबार रकम नाै अर्बमाथि
काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक ९.२३ अंकले बढेर २७१४.६१ विन्दुमा अडिएको छ। अघिल्लो कारोबार दिन नेप्से परिसूचक ९.४३ अंकले घटेको थियो। सो दिन ८ अर्ब ९२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन ३३२ स्क्रिप्सको