इन्भेस्टमेन्ट बैंकका सीईओ पाण्डेलाई हाजिरी जमानीमा रिहा गर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको छ ।न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले शुक्रबार उक्त आदेश दिएको हो। स्मार्ट टेलिकम प्रालिको सम्पत्ति लिलाम