नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, कारोबार रकम साढे ४ अर्ब
काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगेको हो। यसदिन साढे ४ अर्ब बराबरको सेयर कारोबार भएको छ। ३३२ वटा स्क्रिप्सको १ करोड ४