संसदमा एक दर्जन दलको प्रवेश, कुन दलका को-को विजयी ?
काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ मध्ये १६२ स्थानको नतिजा आइसकेको छ । स्याङ्जा निर्वाचन क्षेत्र नं २, दोलखा निर्वाचन क्षेत्र नं १ र बाजुरा निर्वाचन क्षेत्र नं