गठबन्धनलाई निरन्तरता दिनु आवश्यक रहेको बालुवाटार बैठकको निष्कर्ष (विज्ञप्तिसहित)
काठमाडौं । सत्ता गठबन्धनको बैठकले वर्तमान गठबन्धनलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ । संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको ठहर गरेको छ । मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने