प्रन्या जबराविरुद्धको महाअभियोग प्रस्ताव निस्क्रिय, आजै अदालत फर्किने तयारी
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निस्क्रिय भएको छ । संसदका महासचिव डा भरतराज गौतमले जबरालाई पत्र दिएसँगै जबराविरुद्धको महाअभियोग प्रस्ताव निस्क्रिय भएको हो । समाचार स्रोतका अनुसार प्रधानन्यायाधीशको हैसियतमा उनी अहिले ३ बजे सर्वोच्च अदालत जाने