कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी शनिबार बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । ४ मंसिरको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक बस्न