एमालेले सरकार नबनाए मुलुकमा थप अस्थिरता निम्तिने कर्मचारी संगठनको चेतावनी
बुटवल । नेपाल निजामती कर्मचारी संगठनले एमालेले सरकार नबनाए मुलुकमा थप अस्थिरता निम्तिने चेतावनी दिएको छ । संघीय संसदमा दोस्रो ठूलो दल बने पनि सरकार निर्माणका लागि अग्रसर हुन संगठनले एमालेलाई सुझाव दिएको छ । संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले