कांग्रेसको राजनीतिक, संवैधानिक र नैतिक सबै मूल्य नष्टः संविधानविद् आचार्य
काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिएर राजनीतिक, संवैधानिक र नैतिक सबै मूल्य नष्ट गरेको बताएका छन् । कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्दै मत दिने तर प्रतिपक्षमा बस्ने बताएपछि आचार्यले विश्वासको मतको सरकारी लाइनमा उभिनु