जनताको विश्वासमा ठेस लाग्न नदिने देउवाको प्रतिवद्धता
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई साझा लक्ष्य बनाउनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै देउवाले संघीय लोकतन्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई साझा लक्ष्य बनाउनुपर्ने बताएका हुन