प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद्मा विश्वासको मत लिने भएका छन् । पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएका प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार प्रधानमन्त्री प्रचण्डले संसद्मा पत्र पठाएर आज