पृथ्वीनारायण शाह कै कारण अहिलेको नेपाल बनेको हो : एमाले अध्यक्ष ओली
काठमाडौं । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर राष्ट्रिय प्रजातन्त्र पार्टीले चियापान कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंको भृकृटीमण्डपमा आयोजना गरिएको चियापान कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओली, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार