महामारीबाट देशवासीको जीवन रक्षाका लागि सरकार संवेदनशील छ : प्रधानमन्त्री ओली (सम्वोधनको पूर्णपाठ)
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई गर्नु भएको सम्बोधनको पूर्ण पाठ : आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – एकवर्ष अघि यसै समयतिर हामीहरु कोभिड–१९ को प्रारम्भिक असर भोग्दै थियौं । मानिसको जीवन र अर्थतन्त्रको रक्षा बीच कसरी सन्तुलन कायम गर्ने भन्नेमा