कांग्रेसले छिट्टै देशको नेतृत्व लिन्छ: प्रवक्ता महत
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले ढिलोचाँडो पुनः देशको नेतृत्व लिने बताएका छन् । तारकेश्वर गाउँपालिका–३, तारुका चन्दनीमा आइतबार भएको कार्यक्रममा महतले भने, ‘अहिले हामी केही प्राविधिक कारणले सत्ता बाहिर छौँ। बाहिर रहेर नै सरकारको खबरदारी गर्नेछौँ ।