प्रम ओलीका पक्षमा विश्वासको मत दिन ह्विप जारी
काठमाडौँ । नेकपा (एमाले) संघीय संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवम् नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीलाई विश्वासको मतका पक्षमा मतदान गर्न ह्विप जारी गर्नुभएको छ । संसदीय दलको बैठकपछि मुख्य सचेतक भट्टराईले सोमबार अपराह्न १