हामी ओलीको विकल्पमा जाँदैनौ : जसपा अध्यक्ष ठाकुर
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अर्को सरकार निर्माणको पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ । सोमबार संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको छ । त्यसैले