उपसभामुखको उम्मेदवारी दर्ता आज, निर्वाचन भोलि
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । संघीय संसद् भवन नयाँबानेश्वरमा आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको संसद् सचिवालयले जनाएको छ । उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार