रविको मुद्दाको टुंगो नलागेसम्म रास्वपाले धैर्य गर्नुपर्ने माओवादी निष्कर्ष
काठमाडौं । नेकपा माओवादी केन्द्रले रवि लामिछानेको मुद्दाको टुंगो नलागेकाले उनको पार्टीले धैर्यता गर्नुपर्ने निष्कर्ष निकालेको छ । बिहीबार पेरिडाँडामा बसेको स्थायी कमिटी बैठकले उक्त निष्कर्ष निकालेको हो। ‘राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्यता गर्नुपर्छ । किनकि उनको (रवि)को मुद्दा अझै बाँकी